एनआरएनए बेल्जियममा १४ सय जनाले भरे उधारो सदस्यता

लण्डन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेल्जियमको पंजीकृत सदस्यताको लागि गएराति समाप्त सम्म आवेदन दिएका १४ सय जनाले सदस्यता शुल्क नतिरेको भेटिएको छ । संघले आगामी २५ जुलाईमा हुने निर्वाचनको आवेदन दिएका दुई हजार ५४२ जनाले आवेदन दिएको सदस्यता वितरण समितिका संयोजक एवं महासचिव तीर्थराज धमलाले बताए । धमलाले आगामी तीन दिन भित्र … Continue reading एनआरएनए बेल्जियममा १४ सय जनाले भरे उधारो सदस्यता